Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

क्रान्तिकारी पत्रकारको ४ सदस्यीय कार्यदल गठन

Krantikari-1486987462.jpg

२ फागुन, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आसन्न निर्वाचनलाई लक्षित गरेर क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको ४ सदस्यीय कार्यदल गठन भएको छ । संगठनका केन्द्रिय सचिवालय सदस्य तिलक अधिकारीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको हो ।

हेटौडामा सम्पन्न बैठकले यादब चौलागाई, रुपा गुरुङ, राज सापकोटा सदस्य रहेको कार्यदल गठन गरेको हो । संगठनका अध्यक्ष चौलागाईको अध्यक्षतामा बसेको बैठकले पत्रकार महासंघ मकवानपुरले गरेको भवन निर्माण, सूचना केन्द्र निर्माण, पत्रकारिता तालिमहरुको उच्च प्रशंसा गरेको छ । बैठकले महासंघको सदस्यता वितरणमा भएको त्रुटिप्रति भने गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

क्रियाशिल पत्रकारलाई सदस्यता वितरणमा महासंघले विभेद गरेको भन्दै कार्यदल संयोजक अधिकारीले ति गल्ति नदोहोरिन एवं श्रमजिवि पत्रकारको हकहितलाई उच्च प्राथमिकतामा राखी कार्य गर्ने नेतृत्व अवको निर्वाचनबाट चुनिनुपर्ने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

थप समाचार