Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

मिस्टर एण्ड मिस मकवानपुरको अर्को अडिसन हुँदै

Training-1575816728.jpg

२२ मंसिर, हेटौँडा । मोडल सङ्स नेपालको आयोजनामा मकवानपुरको हेटौडामा ‘मिस्टर एण्ड मिस मकवानपुर' आईडलको अर्को अडिसन हुने भएको छ ।
हेटौडामा आयोजित प्रत्रकार सम्मेलनमा आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक बिबेक बिक्रम शाहले प्रतियोगिताको अर्को अडिसन यहि पुस ५ र १२ गते गर्ने जानकारी दिएका हुन् । पहिलो चरणको अडिसन सम्पन्न भईसकेको बताउँदै उनले कार्यव्यवस्तताले पहिलो अडिसन दिन नभ्याएकाहरुका लागि दोस्रो पटक अडिसनको व्यवस्था गरिएको उनले बताए । 
प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउने र ‘मकवानपुर लिटल स्टार,२०२०’ का उत्कृष्ट १० प्रतिस्पर्धीले भारतमा आयोजना हुने ‘ईन्डिया किड्स फेसन वीक’मा सहभागी हुन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता साथै उत्कृष्ट क्षमता भएका प्रतिस्पर्धीलाई बिभिन्न म्युजिक भिडियो, बिज्ञापन, टेलिचलचित्र तथा वेब सिरिजहरुमा समेत सहभागी गराईने छ । 
प्रतियोगीहरुलाई सञ्चार दक्षता, उद्घोषण, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिईने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार