Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माअोवादी केन्द्र मनहरी-४ मा अर्याल

Flag_of_the_Communist_Par-1487169179.png

४ फागुन, हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुर मनहरी गाउँपालिका अन्तर्गत वडा नम्वर ४ मा वडा भेला सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य ओम घलान ‘प्रदिप’को प्रमुख आतिथ्यता भएको सम्मेलनमा पम्फा अर्यालको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी निर्माण भएको छ । जसको उपाध्यक्षमा लिलाराज भट्ट, सचिव गोविन्द सापकोटा, कोषाध्यक्ष कमल गोपाली, सहसचिव श्यामबहादुर थापा चयन भएको नेकपा माओवादी केन्द्र मकवानपुरको सञ्चार विभाग प्रमुख कमानसिं पाख्रिन ‘पृथक’ ले जानकारी दिए ।

 जेष्ठ सदस्य बलराम अर्यालको अध्यक्षतामा भएको सम्मेलनमा मनहरी गाउँपालिका इन्चार्ज रामहरी सुवेदी, केन्द्रीय आयोजक समिति सदस्य रामप्रसाद कालाखेति, सल्लाहकार विष्णु कालाखेति, जिल्ला आयोजक समिति सदस्य केशव सुवेदी, यदुनाथ श्रेष्ठ, दीपेन्द्र अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार