Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हटियामा शनिवार निःशुल्क स्वास्थ्य शिविर हुने

no_img-1487169923.jpg

४ फागुन, हेटौंडा । लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथको आयोजनामा हेटौंडा–२२ हटियामा नि:शुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । क्लवको बर्षमा एउटा स्वास्थ्य शिविर गर्ने योजना

अन्तर्गत यस बर्ष हटियामा स्वास्थ्य शिविर गर्न लागिएको बताइएको छ । चुरेहिल हस्पिटल प्रा.लि संगको सहकार्यमा स्वर्गीय नरकुमारी श्रेष्ठको स्मृतिमा फागुन ७ गते शनिबार प्रजातन्त्र दिवसको अवसरमा हटियास्थित लक्ष्मी निमाविको चौरमा स्वास्थ्य शिविर गर्न लागेको लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथका अध्यक्ष राजेश भेटवालले जानकारी दिए ।

‘गत बर्ष हामीले बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसको प्राङ्गणमा बृहत स्वास्थ्य शिविर गरेका थियौं’, क्लव अध्यक्ष भेटवालले भने, ‘यस बर्ष मकवानपुरको उत्तरी क्षेत्रलाई मध्यनजर गर्दै हटियामा शिविर गर्न लागेका हौं ।’

शिविरमा हाडजोर्नी, नशा तथा बाथरोग, जनरल फिजिसियन, स्त्री तथा प्रजनन् रोग, बालरोग, सर्जरी एवम् छाला सम्बन्धी रोगका बिरामीले सेवा लिन सक्ने स्वास्थ्य शिविर कार्यक्रम संयोजक राजकुमार बास्तोलाले जानकारी दिए ।

कार्यक्रम संयोजक बास्तोलाले स्वास्थ्य शिविरमा उपस्थित भएर स्वास्थ्य लाभ लिनका लागि स्थानीयलाई अनुरोध गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार