६ फागुन, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाले प्रजातन्त्र दिवसको अवसरमा वार्षिक भेला शुक्रबार गरेको छ ।
काँग्रेस ४ नम्बर वडा सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षता, काँग्रेसका जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईरालाको प्रमूख आथित्यता, जिल्ला प्रतिनिधी चम्फुरत्न लामाको विशेष अथिति रहनु भएको भेलामा रमेश कुमार श्रेष्ठको अध्यक्षतामा नेपाल किसान संघ ४ नम्बर वडा समिति गठन गरिएको छ ।
उपाध्यक्ष अर्जुनप्रसाद देवकोटा, सचिव दुर्गाप्रसाद कोईराला, कोषाध्यक्ष कुमारप्रसाद पोखरेल र सदस्यहरुमा अनन्तप्रसाद बराल, शिवकुमार पौडेल, निलप्रसाद न्यौपाने, अर्जुन पाण्डे, नारायणप्रसाद बजगाई र रामकुमार राजभण्डारी चयन भएका छन् ।
कार्यक्रममा पार्टीका पूर्व उपसभापति रमेश गिरी, पूर्व जिल्ला सदस्य राधा कोईराला, तरुण दल ४ नम्बर वडा अध्यक्ष कमलराज मैनाली, नेपाल महिला संघ ४ नम्बर वडा सभापति उषा उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




