Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

दोस्रो बाल साहित्य महोत्सव पुस २५मा

IMG_20191219_075554-1576721478.jpg

३पुस, हेटौंडा। हेटौंडामा दोस्रो बाल कला साहित्य महोत्सव हुने भएको छ।‌

हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनले विभिन्न संघसंस्थाको सहकार्यमा आगामी पुस २५ र २६ गते दोस्रो बाल कला साहित्य महोत्सव हुने भएको हो। बुधबार  नवोदय शिशु सदनले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका निर्देशक दिपेश जोशिले हेटौंडा उपमहानगरपालिका, काठमाडौं पब्लिकेशन, बाल कला संग्रहालय, सर्जक सञ्जाल मकवानपुर, नेपाल बाल साहित्य समाजको सहकार्यमा बाल कला साहित्य महोत्सवको आयोजना गर्न लागिएको जनाएको छ । महोत्सवमा मकवानपुरका तीन दर्जनभन्दा बढी निजी तथा सामुदायिक विद्यालयका ३ हजार पाँच सयभन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने जनाएका छन्।

'हामीले कार्यशालाको माध्यमबाट शिक्षक तथा विद्यार्थीको कला साहित्यको सीप तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ गत वर्षदेखि सुरु भएकोमहोत्सवलाई यसवर्ष पनि निरन्तरता दिन लागेका हौ' जोशिले बताएका छन्।

महोत्सव हेटौंडा ४ कमलडाँडामा रहेको नवोदय शिशु सदनको प्राङ्गणमा हुने र महोत्सवमा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका प्रतिष्ठित अनुहार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि सहभागिता रहनेछ । त्यसैगरी युवा लेखक राधा पौडेल, अमर न्यौपाने लगायतको  सहभागिता रहने बताइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार