Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हटियाको स्वास्थ्य शिविरमा ५३० जनालाई सेवा

FB_IMG_1487426345073-1487426568.jpg

७ फागुन, हेटौंडा । लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथको अायोजना एवम् लायन्स क्लव अफ हेटौंडा नारायणी मलको सहअायोजनामा हेटौंडा-२२ हटियास्थित लक्ष्मी निमाविमा शनिबार भएको 'स्वर्गीय नरकुमारी श्रेष्ठ स्मृति' निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ३० जनाले सेवा पाएका छन् । चुरेहिल हस्पिटलका डा. सुन्दर श्रेष्ठको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले ५ सय ३० जनाको उपचार भएको हो । 
शिविरमा हाडजोर्नी तथा नशाका २ सय ३५, स्त्रीरोगका १ सय ३, जनरल फिजिसियन १ सय १५, बाल रोगका ५७, नर्मल सर्जरीका ६३, छालाका , सामान्य जाँच ४३, ईसिजि ११ र ३ जनाको प्लाष्टर भएको कार्यक्रम संयोजक राजकुमार बास्तोलाले बताए ।

शिक्षासेवी पुरनबहादुर जोशीको प्रमुख अातिथ्यता एवम् लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथका अध्यक्ष राजेश भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका बरिष्ठ जिल्ला सल्लाहकार राम श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक साधुराम थापा, समाजसेवी दामोदर सुवेदी, निर्माण व्यवसायी संघका अध्यक्ष अानन्दराम पराजुली, क्लबका तृतीय उपाध्यक्ष सञ्जय श्रेष्ठ, सचिव रोशन सापकोटा लगायतले मन्तव्य गरेका थिए । क्लवले यसअघि बसामाडिमा शिविर गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार