File Photo
८ पुस, हेटौँडा । हेटौंडा-९ मा रहेको कुश्माण्ड सरोबर त्रिवेणीधाममा लाग्ने मकर मेलाको तयारी तीव्र पारिएको छ । हरेक वर्ष झैं यस वर्ष पनि माघ महिनाभर लाग्ने मकरमेलाको तयारी तिब्र पारिएको हो ।
मकर मेलाका भव्य रुपमा सफल बनाउनका लागि विभिन्न उपसमितिहरू गठन गरिएका छन् । एक महिने मेलाको लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको संयोजकत्वमा वडा सदस्यहरू तथा सल्लाहकारहरू रहेको अनुगमन समिति गठन गरिएको छ । यसैगरी कुष्माण्ड टोलविकास संस्था र त्रिवेणी टोलविकास संस्था रहेको सरसफाई उपसमिति गठन गरिएको छ । टोल विकास समन्वय समितिका अध्यक्ष यदुवंश खतिवडाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । उपसमितिमा वडाका सबै टोलविकास संस्था सदस्य रहने व्यवस्था गरिएको छ ।
यस्तै, नेत्रबहादुर थपलियाको संयोजकत्वमा सजावट उपसमिति, रामप्रसाद सुवेदीको संयोजकत्वमा भजनकीर्तन उपसमिति, कुमार पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, उर्मिला न्यौपानेको संयोजकत्वमा पूजा व्यवस्थापन उपसमिति र मणिप्रसाद सुवेदीको संयोजकत्वमा रसिद व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















