१० पुस, हेटौँडा । आज बिहान ८ः४२ बजेदेखि खण्डग्रास सूर्यग्रहण लाग्दै छ । सूर्य ग्रहणमा राशी अनुसार फरक फरकम प्रभाव पर्ने शास्त्रीय मान्यता छ ।
यस पटकको सूर्य ग्रहणमा कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरूका लागि शुभ तथा मेष, वृष, मिथुन, सिंह, वृश्चिक,कन्या, धन र मकर राशि हुनेहरूलाई अशुभ बताइएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति पाएका विभिन्न पात्रोहरूमा मेष राशिलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीकष्ट, कर्कटलाई सुखप्राप्ति, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्ति हुने उल्लेख छ।
हेर्न जुरेका राशिवालाले पनि प्रत्यक्ष आँखाले भने ग्रहण हेर्नु हुँदैन । काँसको थाल वा कुनै पनि भाँडामा पानी राखेर वा दुर्बिनलगायत सुरक्षित यन्त्रका माध्यमबाट हेर्न सकिने ज्योतिष पण्डित बताउँछन्। यो सूर्यग्रहणमा काठमाडौंमा चन्द्रमाले सूर्यको ३९ प्रतिशतसम्म भाग छेक्ने बताइएको छ। चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट भ्रमण गर्ने तथा पृथ्वीबाट हेर्दा सूर्य आंशिक रूपमा चन्द्रमाद्वारा छेकिने ज्योतिषीहरू बताउँछन् ।
सूर्यग्रहण मूल नक्षत्रमा लाग्ने भएकाले आगामी ६ महिनासम्म मूल नक्षत्रमा कुनै पनि शुभकार्य गर्न नहुने र विशेषगरी मूल नक्षत्रमा जन्म भएका, धनु राशि र धनु लग्न भएका व्यक्तिलाई प्रतिकूल हुने ज्योतिषीहरूको भनाइ छ ।
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...









-1779500375.jpg)





-1761227295-1778632336.jpg)

