Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आजबाट बीपि कप, विजेताले ५० हजार पाउने(खेल तालिका सहित)

IMG_20191226_090751-1577330590.jpg

१०पुस,हेटौंडा।नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुन गइरहेको बीपी कप जिल्ला स्तरीय ९ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता आजबाट सुरु हुदै छ ।

हेटौंडा ४ लोकतान्त्रिक चौर हुप्राचौरमा बिहिबार बिहान ११:३० बजे उक्त प्रतियोगिताको उद्घाटन हुने आयोजकले जनाएको छ।आज हुने उदघाटन खेलमा साविक विजेता बकैया गाउँपालिका र हेटौंडा वडा नम्बर १बीच प्रतिपष्र्धा हुने जनाइएको छ। 

आयोजकलले बुधबारनै  प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। प्रतियोगिताको दोस्रो संस्करणको तयारी पूरा भएको आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष सविन भट्टाचार्यले जानकारी दिएका छन् ।  पुष १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २२ टोलीको सहभागिता रहने जनाइएको छ। प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको १५ वटा टोली र सातवटा गाउपालिकाको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले रनिङ शिल्ड सहित नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता संयोजक प्रदीप कंडेलले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट हुनेले नगद २ हजार ५ सय रुपैयाँ र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पुरस्कार पाउने  आयोजकले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार