१० पुस, हेटौँडा । सिएनएन हिरो २०१९ को उपाधी इथियोपियाकी फ्रेवानी मेब्राथुले हात पारेकी छिन् । टप टेनमा परेकामध्ये ९ जनालाई पछि पार्दै उनले उपाधी हात पारेकी हुन् ।
महिनाबारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याडको पहुँचमा नरहेका इथियोपियाका युवतिहरुका लागि पुर्नप्रयोग गर्न मिल्ने खालको प्याड निर्माण गरेर सहजता प्रदान गरेको भन्दै उनले यो उपाधी दिईएको जनाईएको छ । सिएनएनका पत्रकार एनडर्सन कुपर र अमेरिकी कलाकार केली रिपाले सिएनएन हिरो २०१९ को उपाधी उनलाई हस्तान्तरण गरेका थिए । त्यस लगतै कार्यक्रममा सहभागीहरुले उठेर उनको तालीले प्रशंसा गरेका थिए ।
भावुक मुद्रामा प्रस्तुत भएकी मेब्राथुले आफु के भन्ने अन्यौलमा रहेको भन्दै कृतज्ञता व्यक्त गरिन् । उनले आफुले यो उपाधीलाई सबै महिला र युवतिहरुको सम्मानको रुपमा लिएको बताईन् । अहिलेसम्म महिनावारीबारे भन्न नसकेका सबै युवतिहरुका लागि सम्मानको विषय भएको उनको भनाई थियो ।
सामाजिक क्षेत्रमा सकारात्मक काम गरेका विश्वभरका संस्था र व्यक्तिमध्ये उत्कृष्ट एकलाई सिएनएनले ‘सिएनएन हिरो’ को उपाधी प्रदान गर्दै आएको छ । नेपालबाट अनुराधा कोइरालाले सन् २०१० र पुष्पा बस्नेतले सन् २०१२ मा सिएनएन हिरो तथा २०१६ मा सिएनएन सुपर हिरोको उपाधी हात पारेका थिए ।
(सिएनएनको सहयोगमा)
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















