११पुस, हेटौंडा।भिमफेदी कुलेखानी सिस्नेरी सडक खण्ड अन्तर्गत इन्द्रसरोवर ३ अोखरडाँडामा भएको सुमो दुर्घटनामा घाइते ६ जना मध्ये थप २ जनाको मृत्यु भएको छ। थप २ जनाको मृत्यु भएसँगै मुत्यु हुनेको संख्या ५ पुगेको छ।
मुत्यु हुनेमा घाइते भएका ६ जना मध्ये अन्दाजी ३०/३५ बर्षका देखिने पुरुष रहेको र उनको मनमोहन अस्पतालमा उपचारको क्रममा र रौतहट चन्द्रपुर बस्ने ३०/३५ बर्षीय सृजना बिकको बल्खु स्थित बयोधा अस्पतलामा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिएका छन्।
दुर्घटनामा घाइते ४ जनामा सुमो चालक हेटौंडा १७ निवासी २८ वर्षका अनिल बिक , सर्लाही बागमती नगरपालिक३ बस्ने २७ बर्षीय रंजित रिजाल, रौतहट बस्ने अन्दाजी ६५ बर्षीय एक पुरुष र नाम थर नखुलेको एक पुरुषको रहेको र उनिहरूको बयोधा र मेडिसिटि अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ। रौतहटको चन्द्रपुरबाट काठमाडौं तर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो उक्त स्थानमा दुर्घटना भएको थियो। घटनास्थलमै मृत्यु भएका ३ जनामा एक महिला र २ पुरुष रहेको उनिहरू मध्ये रौतहट चन्द्रपुुुरका अन्दाजी २१/२२ बर्षीय मनिष बिकको मात्र पहिचान खुलेपनि अन्य २को पहिचान नखुलेको प्रहरीले जनाएको छ।
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...


-1782741482.jpg)















