Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकलाई मुद्धा

SPecial-Court-1578021843.png

१८ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्‍कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षक ज्ञानु रायमाझीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता दायर गरेको छ ।
प्राथमिक विद्यालय सुनडाँडा भद्रकाली सिन्धुलीमा कार्यरत शिक्षक रायमाझीले कक्षा ५ मात्र पास गरेको र शिक्षा सेवा आयोगको परीक्षामा पहिलो नं।मा पास गराएको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा नक्‍कली शैक्षिक प्रमाण पत्र पेश गरी जागिर खाएको पाइएकाले उनीविरुद्ध बिहीबार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए । यो समाचार अन्नपूर्ण पोष्टमा छ ।
रायमाझीले विहार विद्यालय परीक्षा समिति पटना १७ बाट जारी गरिएको हाइस्कुल तहको झुठा नक्‍कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी २०५४/०५/१४ गते प्राथमिक शिक्षक (तृतीय) श्रेणीमा अस्थायी नियुक्ति र २०६३/०४/३० मा प्राथमिक शिक्षक (तृतीय) श्रेणीमा स्थायी नियुक्ति लिएको पाइएको छ।
सरकारी लाभ सुविधा लिएको पुष्टि हुन आएको हुँदा उनीविरुद्ध भ्रष्टाचार निवारण ऐेन २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टचार निवारण ऐेन २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर गरेको हुँदा शिक्षकविरुद्ध साविक भ्रष्टाचार निवारण ऐेन २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० तथा प्रचलित भ्रष्टचार निवारण ऐेन २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदावीसहित मुद्दा दायर गरेको प्रवक्ता कोइरालाले जनाए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार