Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हवाई फायर गरी ४ गाँजा कारोबारी पक्राउ

P1-1578139955.JPG

१९ पुस, हेटौडा । मकवानपुर प्रहरीले हवाईफायर गरेर ५३ केजी गाँजासहित चार जनालाई शुक्रबार राती पक्राउ गरेको छ । 
पक्राउ परेका भारतको मोतिहारी जिल्ला पुर्वी चम्पारण कुडुवा चैनपुर बारवा का ३७ वर्षीय दिलिप कुमार सिंह, मोतिहारी रघुनाथपुर का १८ वर्षीय उज्जल कुमार ठाकुर, रौतहटको यमुनामाई गाउँपालिका—४ का २४ वर्षीय विकास सिंह र मकवानपुरको राक्सिराङ गाउँपालिका-५ का ३५ वर्षीय राजकुमार मोक्तानलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुश्वाहको नेतृत्वमा खटिएको टोलीले पूर्व–पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेक प्वाईन्टमा उनीहरुलाई पक्राउ गरेको हो । हेटौंडाबाट पथलैयातर्फ जादै गरेको डिएल ३ सिएक्यु ४१७२ नम्बरको भारतीय कारलाई रोकी चेक गर्न खोज्दा भागेपछि हवाई फायर गरेर उनीहरुलाई नियन्त्रणमा लिएको छ । कारमा फल्स बटम बनाई लुकाई राखिएको ३२ किलो लागुऔषध प्रहरीले बरामद गरेको थियो । 
शुक्रबार राती नै रातोमाटे र चुरियामाईको जंगलबाट मकवानपुरका मोक्तानलाई २१ किलो गाँजासहित पक्राउ गरेको छ । प्रहरी निरीक्षक कुशवाहको टोली मनहरीबाट विरगंजतर्फ जाँदै गरेको बा ५ ख ७२६८ नम्बरको ट्रकमा शंका लागि जाँच गर्दा गाँजा बरामद भएको थियो ।

P2-1578139963.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार