१९ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शनिबारबाट पाँचौ चरणका खेल सञ्चालन गर्ने यस अघि अखिल नेपाल फुटबल संघ एन्फाले तालिका सार्वजनिक गरेको थियो । लिगका दुई अपराजित टोलीद्वय मनाङ मर्याङदी र स्टार खेलाडीले भरिएको मच्छिन्द्रबीचको खेल शनिबारका लागि तोकिए पनि खराब मौसम र हिलाम्मे मैदानका कारण स्थागित भएको खबर नागरिकमा छ।
भ्रमण वर्षको उद्घाटन सत्र भएको त्रिपुरेश्वर स्थित दशरथ रंगशाला शुक्रबार परेको वर्षाका कारण हिलाम्मे भएको छ। यही विषयलाई कारण बनाउँदै एन्फाले शनिबार तय भएका पाँचौ चरणका खेललाई सोमबारबाट सञ्चालन गर्ने शुक्रबार सूचना जारी गर्यो । पाँचौ चरणका खेल सञ्चालनका लागि रंगशाला नै एन्फाले खेल स्थल तोकेको थियो। तर मैदान खेलका लागि अनुपयुक्त भएको कारण देखाउँदै लिगको महत्वपूर्ण खेल स्थगित गर्नु परेको लिगका निर्देशक सञ्जीव मिश्रले बताए ।
चौथो चरणका खेल सम्पन्न हुँदा साविकको च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लब लिगको शीर्ष स्थानमा छ। तीन खेलमा जित र १ खेलमा बराबरी खेलेको मनाङको १० रहेको छ । यस्तै तालिकाको दोस्रो स्थानमा एक अंक घटुवा भएको मच्छिन्द्र समान जित र एक बराबरीका साथ ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















