Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सामुदायिक प्रहरी र सेवा केन्द्रको प्रहरी उपरीक्षक राठौरलाई स्वागत

IMG_20200106_180301-1578313214.jpg

२१पुस, हेटौंडा।भर्खरै सरुवा भइ जिल्ला प्रहरी कार्यालय मकवानपुर आएका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरलाई स्वागत गरिएको छ।

सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले सरुवा भइ मकवानपुर प्रहरी प्रमुखको रूपमा जिल्ला आएका प्रहरी उपरिक्षक सुशील सिंह राठौंरलाई सोमबार एक कार्यक्रमका बीच स्वागत गरेको छ।

सेवा केन्द्रका अध्यक्ष राम बिष्टको सभाध्यक्षमा केन्द्रको कार्यालय पशुपतिनगरमा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक राठौंरले  सबैसंग सहकार्य गरी अघि बढ्ने बताउँदै मकवानपुर बसाईमा लागु औषध र सवारी दुर्घटना न्युनिकरण आफ्नो प्रमुख लक्ष्य रहेको बताए।  

कार्यक्रममा हेटौडा वडा नं ९ का अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी,सशस्त्र प्रहरी १४ नम्बर गण हेटौंडाका प्रहरी उपरिक्षक विकास घिमिरे,औद्योगिक क्षेत्र व्यवस्थापन प्रमुख राजेन्द्र कडेल, हेटौंडाअस्पताल विकास समिति हेटौडाका अध्यक्ष प्रकाश पौडेल,सामुदायिकका संस्थापक अध्यक्ष रामचन्द्र अर्याल,निवर्तमान अध्यक्ष कुमार पौडेल,इप्रका पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाह लगाएतको उपस्थिति रहेको थियो।

त्यसैगरी स्वागत तथा सम्मान कार्यक्रम सहभागि सबैले नजिकै रहेको  सन्तेश्वर महादेव र सन्तोषीमाताको मंदिरको सरसफाई समेत गरेको थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार