Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

९२ लाख सहित काठमाडौँबाट पक्राउ परे ४ हुण्डी कारोबारी

teku-police-office_201812-1578319185.jpg

२१पुस,काठमाडौँ ।काठमाडौंका विभिन्न स्थानमा लामो समय देखि अवैध रुपमा हुण्डी कारोबार गरी राजश्व छली गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा टेकु काठमाडौंले अवैध रुपमा हुण्डी कारोबार गरी राजश्व छली गर्ने ४ जनालाई पक्राउ गरेको जनाएको छ ।
महानगरीय अपराध महाशाखा टेकुबाट गएको प्रहरी टोलीले काठमाडौँको न्युरोड,ताहाचलमा छापा मारेर अवैध रकम हुण्डी कारोबार गरी राजश्व छली गर्ने ४ जनालाई सोमबार पक्राउ गरीएको महाशाखाका सुचना अधिकृत प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन । 

उपरीक्षक सिंहले प्रहरीले एनएस ट्रेडर्स भोटेवहालमा छापा मार्दा  ट्रेडर्स संचालक काठमाडौं ताहाचल १३ बस्ने  ३४ वर्षका कमल अग्रवाल, सोही स्थानमा रहेको इ–जोन पसलका कर्मचारी इन्द्रचोक बस्ने ३१ वर्षका गोपाल अग्रवाल तथा सिन्धुपाल्चोक मेलम्चीका ३१ वर्षिय भोला नेपाल र  जय दुर्गा ट्रेड इन्टरप्राइजेजका संचालक सुनसरी धरान २ का ५३ वर्षिय नारायण कुमार अग्रवाललाई पक्राउ गरिएको बताए ।
काठमाडौंको न्युरोड क्षेत्र विभिन्न स्थानमा छापा मार्दा नगद, चेक रकम, हस्ताक्षर गरी राखिएको विभिन्न बैंकका चेकबुकहरु, ह्वाट्स्याप र विच्याटमा गरिएको हुण्डी कारोबार सहितको बिबरण बरामद गरिएको प्रहरी उपरिक्षक सिंहले जनाएका छन ।पक्राउ परेका उनिहरुको साथबाट  प्रहरीले नगद १३ लाख ५२ हजार रुपैया र ७८ लाख ५१ हजार उल्लेख गरीएको विभिन्न बैकंको चेक गरी जम्मा ९२ लाख ५१ हजार रुपैया बरामद गरिएको .पक्राउ परेका ४ जनालाई थप कार्वाहरीको लागि राजश्व अनुसन्धान विभाग पुल्चोक पठाईएको उपरीक्षक सिंहले बताएका छन। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार