१५ फागुन, हेटौँडा । नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको सभापतिमा नुरोज पौडेल विजयी भएका छन् । मनहरीमा आइतबार भएको पाँचौ अधिवेशनले पौडेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । पौडेलले अध्यक्षका प्रतिद्वन्द्वी भुवन जोशीलाई हराएका हुन् ।
पौडेलले २ सय ६६ मत प्राप्त गर्दा जोशीले १ सय ८६ मत मात्र प्राप्त गरेका थिए । यस्तै सदस्यमा शिवशंकर स्याङ्तान (२३८), मोहन थापा (२३८), सुमन कार्की (२५८), नरहरी सुवेदी (२२९), स्वतन्त्र उप्रेती (२११), गौतम लामा (२१०), प्रकाश सामरी (२१०) र शिवमान कार्की (२०९) विजयी भएका छन् । चुनावमा नेकपा एमाले र माओवादी केन्द्रको एउटा प्यानल बनेको थियो भने नेपाली काँग्रेस र राप्रपाको एउटा प्यानल बनेको थियो ।
चुनावमा काँग्रेस र राप्रपाको प्यानल विजयी भएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यता तथा उपशाखा सभापति मोहन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री लालबहादुर थापा, जिल्ला सदस्य पिताम्बर बास्तोला, निवर्तमान उपशाखा सभापति गोविन्द रिजाल, सानाकिसान सहकारीको तर्फबाट एकराज उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
४ बर्षीय कार्यकालको लागि सभापतिमा निर्वाचित भएका पौडेलले सामाजिक सेवामा निरन्तर लागिपर्ने हौसला बढेको प्रतिक्रिया दिए ।
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...















-1780-1781487498.jpg)

