मंगलबारबाट सुरु भएको रिले अनसन, माथि नेविसंघले गरेको तालाबन्दी
२२पुस,हेटौंडा।मकवानपुरको एकमात्र ठुलो सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसले केहि दिन अघि गरेको शुल्क बृद्धिको विरोधमा विभिन्न राजनैतिक दलमा आबद्ध विद्यार्थी संघ संगठनले विरोध प्रदर्शन गरिरहेका छन्।
नेपाली कांग्रेस निकट विद्यार्थी संघ नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस इकाईले सोमबार विरोध सभा गरि क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउदै संचालक समिति अध्यक्ष र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको २४ घण्टा बित्न नपाउँदै सतारुढ दल निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) र स्वतन्त्र विद्यार्थी युनियन ले शुल्क बृद्धिको विरोधमा मंगलबारबाट क्याम्पस परिसरमै रिले अनसन सुरु गरेका छन्।
केहि महिना मात्र अघि क्याम्पस प्रमुखको नेतृत्व समालेका शंकर उपाध्यक्षलाई चुनैति दिदै नेविसंघले गरेको तालाबन्दी खुल्न नपाउदै रिले अनसन सुरु भएको छ।मंगलबार सुरु भएको रिले अनसनमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष कुमार केसी, अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष एम. बि बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस अध्यक्ष रामकृष्ण शिवाकोटी अनसन बसेका छन।
क्याम्पस प्रशासनले विद्यार्थीको ढाड सेक्ने गरि शुल्क बृद्धि फिर्ता नभए सम्म रिले अनसन जारी रहने आन्दोलनरत विद्यार्थी संगठनहरुले बताएका छन्।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

