Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

नेवाः ताम्सालिङको माग गर्दै संसद अगाडि प्रर्दशन

Newa-1578494378.jpg

२३ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको नामाकरण नेवाः ताम्सालिङ राख्नुपर्ने माग गर्दै बुधबार ३ नम्बर प्रदेशको प्रदेशसभा अगाडि प्रर्दशन भएको छ । 
नेवा ताम्सालिङ समन्वय समितिको नेतृत्वमा विभिन्न संघसंस्थाले हेटौँडामा प्रर्दशन गरेका हुन् । उनीहरुले पहिचानको सम्मान गर्दै प्रदेशको राजधानी राख्नुपर्ने भन्दै नारा लगाएका थिए । हेटौँडा बजार परिक्रमा गर्दै प्रदेशसभा अघि पुगेको र्यालीमा बहुपहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने, बाग्मति प्रदेश चाहिदैन पहिचान मेट्न पाईदैन, प्रदेशसभाको अधिकारमा हस्तक्षेप बन्द गर, निर्वाचन भोली पनि आउँछ नविर्सौ जस्ता नारा लगाईएको थियो ।
र्यालीमा नेवा तथा ताम्सालिङ सम्बन्ध विभिन्न संघसंस्थाका नेतृत्वदेखि समर्थकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले विगतमा पहिचानको मुद्धा उठाएको पार्टीले नै अहिले पहिचान मेटाउने काम अघि बढाएको भन्दै आक्रोश पोखेका थिए ।

Newa1-1578494454.jpg
Newa2-1578494455.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

थप समाचार