Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

अशान्त बन्दै मकवानपुर क्याम्पस: बिहिबार फेरी ९ जना पक्राउ

IMG_20200109_191801-1578576808.jpg

फाइल फोटो

२४ पुस, हेटौँडा।मकवानपुर बहुमुखी क्याम्पसबाट प्रहरीले बिहीबार विहान केही विद्यार्थी र गैर विद्यार्थी गरी सहित  ९जनालाइ  पक्राउ गरेको छ । 

क्याम्पसमा झै–झगडा गरी क्याम्पसको वातावरणमा असर पुयाएको  भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाईएको छ । क्याम्पसमा शुल्क बृद्धि लगायतका विषयलाई लिएर विद्यार्थी संगठनहरु आन्दोलनमा रहेकै बेला क्याम्पस भन्दा बाहिरका गैैर विद्यार्थी क्याम्पस हाता भित्र प्रवेश गरी झै झगडा गर्ने विद्यार्थी र गैर विद्यार्थी गरी९ विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

यस बिषयमा  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बुधबार पक्राउ परेका ६ जना विद्यार्थीलाई सम्झाइ बुझाइ गरेर अभिभावकको जिम्मा लगाएर पठाएको तर सोहीी विद्यार्थी र गैर विद्यार्थी क्याम्पस भित्र प्रवेश गरीझै झगडा गरेकोले ६ जना विद्यार्थी सहित अन्य ३ जना गरी ९ जनालाई पक्राउ गरिएको बताएका छन्।  उनले पक्राउ परेका सबै ९ जनालाई मुद्दा चलाइएको बताए।प्रहरीले पक्राऊ परेकाहरुको नाम सार्वजनिक गरेको छैन । 

पछिल्लो केही दिनदेखि विद्यार्थी संगठन शुल्क बृद्धिको विरोधमा कार्यक्रम चलिरहदा गैर विद्यार्थीहरु क्याम्पस प्रवेशगरी  झै झगडा गर्नेेेे गरेको स्वयं विद्यार्थी संगठन बताउँछन्। यता यस बिषयमा क्याम्पस प्रशासनले कुनैचासो नदेखाएको देखिन्छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

थप समाचार