Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रोज बहिनिले छात्रालाई निशुल्क सेनेटरी प्याड दिने

81999799_632860700790019_-1578588757.jpg

२४पुस,हेटौँडा ।रोज बहिनि सृजनशिल महिला समाजले मकवानपुरका विभिन्न स्थानमा रहेको सामुदायीक तथा निजी  विद्यालयमा अध्ययनरत छात्रालाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने भएको छ ।
समाजले आज हेटौँडामा पत्रकार भेटघाटको आयोजना गर्देै यस बारेमा जानकारी गराएको हो ।देशभरका सामुदायीक तथा निजी विद्यालयमा अध्ययनरत किरोरीलाई लक्ष्ति गरी सेनेटरी प्याड उपलब्ध गराउने उदेश्यका साथ  मकवानपुरको थाहानगर सहित हेटौँडा उपमहानगरका २७ विद्यालयमा पहिलो चरण अन्र्तगत १५ विद्यालयमा सेनेटरी भेन्डिङ्ग मेसिन वितरण गर्ने रोज बहिनि विद्यालय स्वाथ्थ परियोजना मकवानपुर संयोजक अरुण कुमार गुरुङले बताएका छन ।
सामुदायीक तथा निजी विद्यालयमा अध्ययनरत किरोरीलाई सहजिकरण गरी जिल्लाको १० वटा स्थानिय तहमा रहेको सामुदायीक तथा निजी विद्यालयका छात्राहरुलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराइने रोज बहिनि सृजनशिल महिला समाज मकवानपुरकी संयोजक सुशिला पौडेलले बताइन।समाजको किशोरी समुह काठमाडौंल र मकवानपुरे समाज काठमाडौंले बकैया गाउँपालिका–१२ ठिङ्गन स्थित सेतीदेवी आधारभूत विद्यालयमो कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने छात्राहरुलाई सेनेटरी प्याड प्रदान गरेको  थियो। 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार