२४पुस,हेटौँडा । मकवानपुरे समाज काठमाडौंले उदाहरणीय काम गरेको छ ।समाजले बकैया गाउँपालिका–१२ स्थित सेतीदेवी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी तथा छात्राहरुलाई निशुल्क सुइटर र सेनेटरी प्याड उपलब्ध गराएर उदाहरणीय काम गरेको छ ।
मकवानपुरे समाज काठमाडौंले उक्त विद्यालयमा १५० जना विद्यार्थीलाई सुइटर प्रदान गरेको भने रोज बहिनी किशोरी समुह काठमाडौंले कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने छात्राहरुलाई सेनेटरी प्याड समेत वितरण गरेको रोज बहिनि सृजनशिल महिला समाज मकवानपुरकी संयोजक सुशिला पौडेलले जानकारी दिएकी छिन ।
बकैया गाउँपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुण गुरुङ, बकैया गाउँ शिक्षा समिति सदस्य हरिहर खनाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, गोरक्षेश्वर क्षेत्र विकास समितिका वरिष्ठ उपाध्यक्ष विजेन्द्र अग्रवाल, हेटौंडा लेडि जेसीज बर्ष २०२०कि अध्यक्ष सुशीला पौडेल, युवा व्यवसायी तथा समाजसेवी सुनिल गिरी, मकवानपुरे समाज महिला समिति संयोजक सरिता कार्की, महिला समिति सदस्य सविना गौतम, हेम लामा लगायतको उपस्थिती रहेको थियो ।
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
