Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भिमफेदी गाउँपालिका ९अगोरमा गाडी दुर्घटना, भारतीय नागरिकको मृत्यु २ घाइते

IMG_20190607_071445-1578625259.jpg

२५पुस, हेटौंडा।त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका ९ अगोरमा सवारी दुर्घटनामा परी एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

उक्त राजपथ हुदै बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको हायस गाडी दुर्घटना हुँदा एक जना विदेशी नागरिक सहित २ जना घाइते भएका हुन।मुत्यु हुनेमा भारत बस्ने अन्दाजी ४५ बर्षीय सन्तोष सल्वा कुमार रहेको उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिएका छन्।

उक्त दुर्घटनामा परी गाडिमा सवार भारतीय नागरिक अन्दाजी २४/२५ बर्षीया गोपिका न्नद स्वामी र भारत हेदराबाद जन्म भइ अमेरिका बस्दै आएकी अन्दाजी २३ वर्षीया लक्ष्मी साहिटि रहेको नायब उपरीक्षक भट्टराईले बताए।घाइते दुबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको र गाडि चालकको प्रहरी निगरानीमा उपचार भइरहेको  जनाइएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार