Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

तामाङ् घेदुङ प्रदेश ३ अध्यक्षमा लिलाकुमार घलान चयन

IMG_20200111_104518-1578718837.jpg

२६,पुस,हेटौडा। नेपाल तामाङ घेदुङ प्रदेश ३ को प्रथम प्रादेशिक अधिबेशनले  लिलाकुमार घलानको नेतृत्वमा  ३४ सदस्य नयाँ कार्य समिति सर्बसम्मत चयन गरेको  छ । 

 प्रदेश ३ को राजधानी हेटौडामा शुक्रबार भएको अधिबेशनबाट  घलानको नेतृत्वमा ३४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  

प्रदेशिक कार्य समितिको उपाध्यक्षहरुमा गोपीराज घलान (चितवन), बिशाल थिङ तामाङ (सिन्धुली), मानबहादुर योञ्जन (ललितपुर), महिला उपाध्यक्ष संगीता बोम्जन( काठमाण्डौ), सचिबमा हरिचन्द्र लामा(काभ्रे) र सुकुराम तामाङ(नुवाकोट), कोषाध्यक्षमा सरोजकुमार तामाङ(भक्तपुर), सह-कोषाध्यक्षमा पदमबहादुर घिसिङ(रामेछाप), उप-सचिब फुलकाजी स्याङबो (सिन्धुपाल्चोक), सीतामाया तामाङ (धादिङ), पासाङ घिसिङ (दोलखा) लगायत सर्बसम्मत चयन भएका छन् ।  

त्यस्तै, सदस्यहरुमा ङ्वाङ किम्जो तामाङ(रसुवा), दोर्जे घिसिङ (सिन्धुपाल्चोक), मोतीलाल गोले(सिन्धुली), आशा तामाङ(भक्तपुर), महेश पाख्रिन(दोलखा), उषा तामाङ घिसिङ (दोलखा), मिरा योञ्जन(रामेछाप), मन्जु लामा(रामेछाप), जगत लामा घलान(नुवाकोट), पसिङ लामा (चितवन), सबिन तामाङ(नुवाकोट), ठुलीमाया मोक्तान(मकवानपुर), जयबहादुर वाइबा(मकवानपुर), तिलकबहादुर तामाङ(काभ्रे), दिलबहादुर लामा(काठमाण्डौ), लक्ष्मी तामाङ (ललितपुर), राजेन्द्र लामा (धादिङ), बिजय वाइबा(रसुवा), धनबहादुर तामाङ(धादिङ), दिलकुमारी तामाङ(चितवन) र प्रेमकुमारी तामाङ (चितवन) लगायत रहेका छन् । छुटेको जिल्लाबाट पछि १ जना थप हुने गरि ३५ सदस्यीय प्रदेश कार्य समिति बन्ने जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

थप समाचार