२६पुस,हेटौंडा।नेपाल शिक्षक संघ हेटौंडा नगर कार्य समितिको दोस्रो स्थानिय प्रतिनिधि सभाको बैठक सम्पन्न गरेको छ।
हेटौंडा २ स्थित बनस्खंडी मन्दिरको सभाहलमा भएको भेलाले दोस्रो स्थानिय प्रतिनिधि सभाको बैठक सम्पन्न गरेको हो।संघका हेटौंडा नगर कार्य समितिका अध्यक्ष ज्ञानेन्द्र बर्तौलाको सभाध्यक्षता तथा संघका संघिय अध्यक्ष राजेन्द्रराज पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल शिक्षक संघ संघीय वरिष्ठ उपाध्यक्ष एम पि भुषाल, नेपाल शिक्षक संघ प्रदेश ३ वरिष्ठ उपाध्यक्ष दिपकलाल खतिवडा, प्रदेश सदस्य इन्द्रमाया लामा, शिक्षक संघ मकवानपुर अध्यक्ष रामकुमार अधिकारी,पुर्व अध्यक्ष रामसागर गुरागाईं, शिक्षक संघ मकवानपुरका उपाध्यक्ष गणेश प्रसाद हुमागाई,कार्यवाहक सचिव टिका प्रसाद दाहाल,नेपाल शिक्षक महासंघ मकवानपुरका सचिव राजु गौतम,संघका विभिन्न गाउँपालिका अध्यक्ष तथा प्रतिनिधि लगायतकाको उपस्थितीे रहेको थियो।
कार्यक्रममा नगर सचिव श्रीराम लुइटेलले बार्षिक प्रतिवेदन र सचिव अर्थ सुप्रिया चौलागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।कार्यक्रममा सेवा निवृत्त भएका ४ जना शिक्षकलाई सम्मान गरेको छ। संघमा आवद्ध भइ सेवा निवृत्त भएका शिक्षक निर्मल कुमार बानियाँ, हर्क बहादुर घलान, संकर सापकोटा, मकुसुदन यादवलाई दोसल्ला र कदरपत्रले सम्मान गरेको छ।
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
