Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

दिप प्रज्वलन गर्दै हेटौँडा–६ का बासिन्दाले भने हेटौँडा ‘महाराजधानी’

Htd-6-(7)-1578842318.jpg

२७ पुस, हेटौँडा । हेटौँडा–६ का बासिन्दाले आइतबार प्रदेशको राजधानी हेटौँडा र नाम बागमती कायम भएको भन्दै दिप प्रज्वलन गर्दै खुशीयाली मनाएका छन् । हेटौँडा–६ को चौघडा बजार र चुच्चेखोला बजारमा दिप प्रज्वलन भएको हो । 
उनीहरुले हेटौँडा राजधानीमात्रै नभई ‘महाराजधानी’ भएको बताए । दिप प्रज्वलन कार्यक्रममा बोल्दै कामधेनु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गौरबकुमार पराजुलीले देशभरको राजधानी काठमाडौंको पनि राजधानी हेटौँडा भएकाले हेटौँडा ‘महाराजधानी’ भएको बताए । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले संघीय राजधानी काठमाडौको पनि राजधानी हेटौँडा भएकाले अन्य प्रदेशको राजधानी भन्दा हेटौँडालाई सबै हिसाबले सम्मुन्नत बनाउनुपर्नेमा जोड दिए । उनले बागमती प्रदेशले आफ्ना प्रदेशबासीलाई अनुभुति हुने गरी विकासको काम गर्नुपर्ने बताए । 
चौघडामा राजनीतिक दल, टोल विकास संस्था, विभिन्न संघसंस्था र सर्वसाधारणको सहभागितामा भएको कार्यक्रममा वडा अध्यक्ष चौलागाई, नेपाली कांग्रेसका वडा सभापति रामहरी तिमल्सिना, नेकपाका वडा अध्यक्ष पुष्पराज पराजुली, राप्रपाका वडा अध्यक्ष केदार राई, नेकपाका नेता हरि दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै चुच्चेखोलामा कामधेनु बहुद्देश्यीय सहकारी संस्था, नारी चेतना बचत तथा ऋण सहकारी संस्था र चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्थाले गरेको दिप प्रज्वलन कार्यक्रममा चुच्चेखोलाका अध्यक्ष लक्ष्मण कटुवाल, कामधेनुका अध्यक्ष गौरबकुमार पराजुली, नारी चेतनाकी अध्यक्ष ज्ञानु अर्याल, शेयर सदस्य र स्थानीयको सहभागिता रहेको थियो । 
उनीहरुले राजधानी हेटौँडा र नाम बागमती कायम गर्न सहयोग गर्ने सबै राजनीतिक दल, नेता, प्रदेशसभा सदस्य लगायतलाई धन्यवाद दिएका थिए ।

Htd-6-(1)-1578842390.jpg
Htd-6-(2)-1578842390.jpg
Htd-6-(3)-1578842394.jpg
Htd-6-(4)-1578842397.jpg
Htd-6-(13)-1578845852.jpg
Htd-6-(5)-1578842401.jpg
Htd-6-(11)-1578845848.jpg
Htd-6-(6)-1578842493.jpg
Htd-6-(7)-1578842496.jpg
Htd-6-(8)-1578842500.jpg
Htd-6-(12)-1578845851.jpg
Htd-6-(9)-1578842503.jpg
Htd-6-(10)-1578842506.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जर्मनी विश्वकपबाट बाहिरियो
Garman-1782778465-1782779938.jpg

१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...

भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782779744.jpg

१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  आज मनसुनी गतिविधि बढ्ने र...

एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार