२८ पुस,हेटौँडा।मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको महनहरी गाउँपालिका नेपालकै पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिकाको रुपमा घोषित भएको छ ।
सोमबार एक समारोहका बिच नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गाउँपालिकालाई वालमैत्री स्थानीय शासन युक्त गाँपालिका घोषित गरेका हुन।गाउँपालिकाले वालमैत्री हुनका लागि आवश्यक पर्ने ३९ वटा सुचकहरु पुरा गरेको भन्दै आज गाँउपालिकालाई नेपालकै पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिकाको रुपमा घोषण गरिएको हो ।
मनहरी गाँउपालिकालाई जिल्ला समन्वय समिति मकवानपुरले बालमैत्रीका सुचकहरु पुरा गरेको भन्दै बालमैत्री स्थानीय शासन युक्तका लागि योग्य भनि प्रमाणित गरेको थियो ।
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल,प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दाहाल,विरोध खतिवडा, बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल लगायताको उपस्थिती रहेको थियो ।
१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...
१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज मनसुनी गतिविधि बढ्ने र...
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...






-1782741482.jpg)











