Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

'जनताको अवस्था फेर्ने अभियानमा माओवादी'

Moist-1488628705.png

२१ फागुन, हेटौँडा । नेकपा माओवादी केन्द्र पोलिट्व्यूरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’ले  जनताको अवस्था फेर्ने अभियानमा लागिपरेको बताए । 
‘हाम्रो आन्दोलनको कारण प्रजाबाट नागरिक’ भएको बताउँदै पुलामीले  यदि आन्दोलन र संघर्ष नभएको भए हामी प्रजा नै भइरहने तर्क प्रस्तुत गरेका थिए । शनिबार नेकपा माओवादी केन्द्र हेटौंडा–१८ चुरियामाईको वडा भेला सम्मेलनमा प्रमुख अतिथि रहेको पुलामीले यस्तो बताएका हुन् । सम्मेलनले लालबहादुर घलानको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी गठन भएको छ । 
उपाध्यक्षमा गिता प्रसाद दुलाल, सचिवमा भीम पाख्रिन, सहसचिवमा आलोक स्याङतान, कोषाध्यक्षमा उषा घलान चयन भएको पार्टी प्रचारविभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ ले जानकारी दिए । त्यसैगरी वाइसिएल विजय नेगीको संयोजक रहने गरी ३३ सदस्यीय कमिटी चयन भएको छ । 
शनिबार भएको भेलाबाट कमला थिङ संयोजक रहने १३ सदस्यीय महिला क्रान्तिकारी वडा आयोजक कमिटी गठन भएको पृथकले जानकारी दिए । कार्यक्रममा पार्टी केन्द्रीय आयोजक समिति सदस्य ललित घलान, विवेक राइ, प्रविण विक, मानबहादुर लामा, डा. सम्राट तुम्वाहाम्फे, लिलाकुमार घलान, मनकुमार लो लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार