२९ पुष, हेटौंडा । जापानका एक अर्बपतिले ट्वीटरमा आफ्ना एक हजार फलोअरलाई ९० लाख डलर बाँडेका छन् । पैसाले मान्छेको जीवनमा कति खुसी ल्याउन सक्छ भन्ने परीक्षण गर्न उनले त्यस्तो गरेको बताइएको छ ।
पैसा प्राप्त गर्न ट्वीटर प्रयोगकर्ताले केबल उनलाई फलो र रिट्वीट गर्नुपर्ने थियो । यसमा सबैलाई जनवरी ७ को मध्यरातसम्ममा ट्वीट रिट्वीट गर्न भनिएको थियो ।
अनलाइन सपिङका मोगुल भनेर चिनिने युसाकु मेइजावाले अघिल्लो हप्ता मात्र १ ट्वीटरका एक हजार प्रयोगकर्तालाई १ अर्ब येन अर्थात ९० लाख डलर, बाँड्ने घोषणा गरेका हुन् जसमा प्रत्येकले ९ हजार डलरसम्म प्राप्त गर्नेछन् ।
युट्युबमा यसबारे घोषणा गर्दै युसाकुले यसलाई अत्यन्तै गम्भीर सामाजिक परीक्षणका रुपमा लिदै पैसाले मान्छेको जीवनमा कस्तो परिवर्तन ल्याउन सक्छ र कसरी प्रभाव पार्छ भन्ने सम्बन्धी अध्ययन गर्न सकिने उल्लेख गरेका छन् ।
उक्त भिडियोमा उनले सबै विजेताहरुले आफूले पाएको पैसा जेसुकैमा पनि खर्च गर्न सक्ने बताएका हुन् ।
तर उनीहरुले केकसरी प्रयोग गरे र त्यसले तिनको जीवनमा कति फरक पार्यो भन्नेबारे सामान्य प्रश्नहरुको जवाफ चाहिँ दिनुपर्ने शर्त राखेका छन् ।
युसाकुले २०१९ को सुरुवातमा पनि यस्तै किसिमको प्रतियोगिता राखेका थिए जसमा उनले १०० जना ट्वीटर प्रयोगकर्तालाई ९ लाख १४ हजार डलर प्रदान गर्ने वचन दिएका थिए । र अन्त्यमा प्रत्येकले उनीबाट नौ हजार डलर प्राप्त गरेका थिए ।
त्यतिबेला उनले सबैभन्दा बढी रिट्वीट भएको ट्वीटको नयाँ रेकर्ड कायम गरेका थिए जसमा उनको ट्वीट ४६ लाख ८० हजारपटक रिट्वीट भएको हो ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















