Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

यसरी भयो खेलाडिहरुलाई हेटौँडा बजार परिक्रमा र सम्मान (तस्बिरहरु)

S7-1579003469.jpg

२९ पुस, हेटौँडा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता मकवानपुरे खेलाडि र प्रशिक्षकलाई मंगलबार हेटौँडा बजार परिक्रमासहित सम्मान गरिएको छ । 
जिल्ला समन्वय समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिकाले सागमा पदक विजेता १३ खेलाडि र  ५ जना प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो । सम्मान हुनु अघि जिल्ला खेलकुद विकास समितिबाट शुरु भएको परिक्रममा कार्यक्रममा नेपाली सेनाको बजार, पञ्चेबाजासहित गाडिमा राखेका उनीहरुलाई हेटौँडा बजारको विभिन्न भाग परिक्रमा गराईएको थियो । सम्मान कार्यक्रम हेटौँडा उपमहानगरपालिका परिसरमा भएको थियो ।

S1-1579003544.jpg
S2-1579003545.jpg
S3-1579003546.jpg
S4-1579003547.jpg
S5-1579003595.jpg
S6-1579003596.jpg
S7-1579003600.jpg
S8-1579003602.jpg
S9-1579004239.jpg
S10-1579004239.jpg
S11-1579004240.jpg
S12-1579004242.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार