Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा २ हजार ३ सयले लिए सुरक्षित गर्भपतन सेवा

82569679_217975729223151_-1579271789.jpg

३माघ, हेटौँडा । गर्भपतन के हो? गर्भपतन गराउदा अपनाउनुपर्ने तरिका के हो?यी सबै जानकारी र सुरक्षित गर्भपतन सेवाको बारेमा ५० प्रतिशत महिलालाई अझै जानकारी नभइरहेको अवस्थामा  गत अघिल्लो आर्थीक बर्षमा मकवानपुमा २ हजार ३ सय महिलाले सुरक्षित गर्भपतन सेवा लिएको तथ्याङ् सार्वजनिक भएको छ ।
अन्तराष्ट्रिय संस्था आईपासको सहयोगमा महिला तथा बालबालिका सुधार केन्द्र (ओचिन)ले शुक्रबार हेटौँडामा सुरक्षित गर्भपतन सम्बन्धी पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै ओचिनले यस बारेमा जानकारी गराउदै मकवानपुरमा २ हजार ३ सय महिलाले सुरक्षित गर्भपतन सेवा लिएको तथ्याङ् सार्वजनिक गरेको हो ।कार्यक्रममा बोल्दै ओचिनका कार्यक्रम संयोजक सुप्रिमा सापकोटाले मकवानपुमा १७ सुचिकृत सरकारी स्वास्थ्य संस्था ८ स्वास्थ्य संस्था हरुबाट सुरक्षित गर्भपतन सेवा सञ्चालन भइरहेको जानकारी गराएकी छिन । 
उनले हेटौँडा उपमहानगर भित्र हेटौँडा बजारमा रहेका निजि क्लिनिक, मेरीस्टाप्स सेन्टर, परिवार नियोजन संघ र  सुनौलो भविष्य नेपालबाट पनि सुरक्षित गर्भपतनको सेवा लिन सकिने बताइन। कार्यक्रममा  कार्यक्रममा आइपासका पिताम्बर सिग्देलले मिडिया बाच डग रहेको भन्दै सुरक्षित गर्भपतनको बारेमा मिडियाले उल्लेखीय खल्ने बताउदै सुरक्षित गर्भपतन सम्बन्धी समाचार संकलनमा चित्र छनौट लगायतमा पत्रकारले ध्यान दिनुपर्ने कुराको बारेमा अवगत गराएका थिए । उनले सुरक्षित गर्भपतन सम्बन्धी कानुनमा तिनै तहको सरकारले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए । 
कार्यक्रममा  जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख ठाकुर पौडेल, ओचिनका प्रमुख उद्धव बानियाँ,नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, सचिव गणेश दर्पण अधिकारी लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार