Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

‘ए’ डिभिजन लिगः आर्मी शिर्षस्थानमा कायमै

A-division-football-15779-1579570845.jpg

७ माघ, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब शानदार प्रदर्शनसहित शीर्ष स्थानलाई फराकिलो पार्न सफल भएको छ ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबमाथि ३–० को स्पस्ट जित हासिल गर्दै आर्मी अगाडि लागेको हो । 
आर्मीका लागि कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले एकरएक गोल गरे । मध्यान्तरसम्म गोलरहित बराबरी गरेको च्यासल खेलमा फर्कन नसक्दा आर्मी हावी भएको हो । 
जितसँगै आर्मी सातौं चरणको समाप्तिसम्म दोस्रो स्थानको मच्छिन्द्र क्लबसित तीन अंकको अन्तर बनाउँदै १६ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । 
समान १३ अंकका मच्छिन्द्र र मनाङ–मर्स्याङ्दी क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ११ अंकका न्यूरोड टिम (एनआरटी), थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब क्रमशः चौथोदेखि छैटौं स्थानमा रहेका छन् । 
जावलाखेल युथ क्लब र संकटा क्लब समान ९ अंकसहित सातौं र आठौं स्थानमा छन् । संकटाले सोमबारै एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सित गोलरहित बराबरी खेल्दा आठौं स्थानमै रोकिएको हो । बीबीसी ८ अंकसहित नवौं स्थानमा रहेको छ । 
आठौं चरणका खेलहरु आउँदो बुधबारदेखि हुनेछन् । बुधबार दिउँसो ३ बजे पुलिसले मच्छिन्द्रसित दशरथ रंगशालामा खेल्नेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार