८ माघ, हेटौंडा । बागमती प्रदेशका सामुदायिक वनकर्मीहरुले प्रदेशका मन्त्रीलाई भेटेर ऐन जलाउनेदेखि मन्त्रालय घेर्नेसम्मको चेतावनी दिएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) बागमती प्रदेशले बुधबार बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाललाई ज्ञापनपत्र बुझाउँदै ऐन जलाउनेदेखि मन्त्रालय घेर्नेसम्मको चेतावनी दिएका छन् । प्रदेश अध्यक्ष विनोद सापकोटाको नेतृत्वमा गएको सामुदायिक उपभोक्ता समुहका प्रतिनिधिहरुले मन्त्रीको पुत्ला जलाउनेसम्मको चेतावनी दिएका छन् ।
ऐन संशोधन नभए माघ १५ गतेसम्म जिल्लास्तरीय सामुदायिक वनको भेला गरी पर्चा वितरण गर्ने, माघ १७ गते प्रदेश वन ऐन जलाउने र वन मन्त्रालयद्वारा संचालित सम्पूर्ण गतिविधि बहिस्कार गरी काठ दाउरा लगायतका वन पैदावारको कटान, मुछान एवं निकासी बन्द गर्ने, माघ २० गते डिभिजन वन कार्यालयमा तालाबन्दी गरी एक घण्टा धर्ना दिने र माघ २५ गतेदेखि प्रदेश वन मन्त्रालय अनिश्चितकालिन घेराउ गर्ने र वन ऐन जारी गर्न मूख्य भुमिका खेल्ने व्यक्तिहरुको पुत्ला जलाउने कार्यक्रम तय भएको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रदेश अध्यक्ष सापकोटा, सिन्धुली अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, मकवानुर अध्यक्ष साधुराम चौलागाई, प्रदेश सदस्य रामहरी चौलागाई, महासंघ स्थानीय महासंघ हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने लगायतका विभिन्न सामुदायिक वन समूहका अध्यक्ष, प्रतिनिधि, उपभोक्ता एवं सरोकारवालाहरुको सहभागिता रहेको थियो । मन्त्री नेपालले भने आन्दोलन भन्दा छलफलबाट समस्या समाधानका लागि आग्रह गरेका थिए ।
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
