८ माघ, हेटौँडा । बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पुत्ला जलाएर के हुन्छ भन्दै आन्दोलनकारीहरुलाई प्रश्न गरेका छन् । हेटौंडास्थित वन मन्त्रालयमा बुधबार प्रदेश वन ऐनको विरोधमा दोस्रो चरणको कार्यक्रम अन्तरगत ज्ञापनपत्र बुझाउन पुगेका सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश समिति र वन समूहका प्रतिनिधिहरुलाई मन्त्री नेपालले यस्तो प्रश्न गरेका हुन् ।
सामुदायिक वन उपभोक्ता महासंघ बागमति प्रदेश समितिले वन ऐन जलाउनेदेखि वन ऐन जारी गर्न मूख्य भुमिका खेल्ने व्यक्तिहरुको पुत्ला जलाउनेसम्मको आन्दोलन घोषणा गरेकोमा उनले असन्तुष्टी पोख्दै आन्दोलनकारीहरुलाई सोधे–‘पुत्ला जलाएर के हुन्छ, फोटो राखेर जलाउने हैन ?’ उनले त्यसो भन्दा सभाहल हाँसोले गुञ्जिएको थियो । उनले वार्तामार्फत समस्या समाधान गर्नु राम्रो हुने भन्दै यस्ता आन्दोलनको कार्यक्रम घोषणा नगर्न आग्रह गरे । छलफलबाटै समस्या समाधान गर्न सकिने भन्दै उनले–‘पर्दा पछाडि पनि खेलाडी छन्, हामीले नजान्दा नजान्दै पर्दा पछाडिको खेलाडिको चंगुलमा पर्न सकिन्छ र अन्तिममा क्षति आन्दोलनबाट प्राप्त उपलव्धीलाई हुन्छ ।’ उनले यसरी अघि नबढ्न उनको चेतावनीपूर्ण सुझाव थियो ।
ज्ञापनपत्र बुझाउन पुगेका वन समूहका पदाधिकारीहरुले भने आफुहरु करको मारमा परिसकेकाले धैर्य गर्न सक्ने अवस्थामा नरहेको भन्दै छिटै वार्तामार्फत सामुदायिक वन समूहका समस्या ऐन संशोधनमार्फत सम्बोधन गर्न आग्रह गरेका थिए ।
१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...
१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज मनसुनी गतिविधि बढ्ने र...
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...






-1782741482.jpg)











