८माघ, हेटौँडा ।हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बुधबार आफ्नो ४४ औँ बार्षिक उत्सव धुमधामले मनाएको छ ।
विद्यायलले माघ ६ रक्तदान ७ गते खेलकुद र पुर्व विद्यार्थी शिक्षक पुर्नमिलन र ८ गते समापन कार्यक्रम गरी ४४ औँ बार्षिक उत्सव धुमधामले मनाएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक चन्द्र प्रसाद लुइटेल,जिल्ला आयोजना कार्यान्वयन ईकार्ई(शिक्षा) मकवानपुर प्रमुख बद्रीबहादुर पाठक, शिक्षा समन्वय ईकाई मकवानपुरका प्रमुख लिलानाथ गौतम,शिक्षा समन्वय ईकाई मकवानपुरका कृष्ण प्रसाद घिमिरे,हेटौँडा वडा नम्बर १का वडाध्यक्ष सविन न्यौपाने,हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख पुर्ण बहादुर अछामी, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरी हुमागाई,विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष हिरालाल श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु महेश्वर मान श्रेष्ठ, नारायण प्रसाद लम्साल, मकवानपुर बहुमुखी क्याम्पस प्रमुख शंकर उपाध्याय,गैर सहकारी महासंघ मकवानपुर अध्यक्ष डा.कृष्ण धिताल,पिटिए अध्यक्ष बलराम घिमिरे,विद्यालयका पुर्व प्रधानाध्यापक लक्ष्मी भक्त घिसिङ् विद्यालयका अक्षयकोषदाता डा.गणेश पौडेल, विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्मा, विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडा, राम शरण अधिकारी, दश जोड दुई संयोजक गणेश प्रसाद हुमागाई लगायत पत्रकार ,शिक्षक अभिभावकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षक, २०७५ शालको बार्षिक परिक्षामा प्रथम,द्धितिय र तृतिय भएका र विद्यालयले संचालन गरेका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए साथै कार्यक्रममा विद्यालयको स्मारीक समेत विमोचन गरिएको थियो।
कार्यक्रममा विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीहरुले नृत्य ,प्रहसन, शैक्षिक प्रर्दशनी, खाना महोत्सवको आयोजना गरिएको थियो ।
त्यसैगरी विद्यालयका पुर्व प्रधानाध्यापक लक्ष्मी भक्त घिसिङ्ले रिन्छेन स्मृति छात्रवृति कक्षा ८का २ जना जेहन्दार विद्यार्थीलाई जनहि ५ हजारका दरले नगद रकम र प्रमाणपत्र प्रदान गरेका थिए ।
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
