Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा सडकपेटी नै छेकेर गरिन्छ व्यापार, नगरप्रहरी मुकदर्शक

'कि सडकपेटी खालि गराउ कि सडक चौडा बनाउ'

IMG_20200124_065208-1579828356.jpg

तस्विर: प्रष्ट खबर

सुनिल शिवाकोटी

१० माघ, हेटौंडा । सडकको दायाँ बायाँ बटुवा र पैदलयात्री यात्रा गर्न सहज होस भनेर  राजमार्गहोस वा शाखाबाटोको दायाँ बायाँ कम्तिमा ५ मिटर छोडिएको हुन्छ। त्यो सडकपेटीको काम निर्वाद रुपमा पैदल यात्रीलाई आवतजावतमा टेवा पुयाउनु हो।

तर बागमती प्रदेशको राजधानी हेटौंडा र देशको उत्कृष्ट नगरपालिकाको नाम कमाएको हेटौंडा उपमहानगरपालिकाको बुद्ध चोक देखि सानो पोखरा चोकसम्मका सडकपेटीमा पैदलयात्री नभइ व्यापारिका व्यापार गर्ने थलोको रुपमा रुपान्तरण भएको छ।

यो त उदाहरण मात्र हो हेटौंडा बजारको अधिकांस चोक र गल्लिमा सडकपेटी आज भोलि  खुद्रा व्यापारीको व्यापार गर्ने थलो बनेको छ। आजभोलि बुद्ध चोकदेखि कान्तिलोक पथ सम्म किराना पसले, कान्तिलोक पथ देखि सानो पोखरा चोकसम्मका सडकमा दायाँ बायाँ सडकपेटी हाडवेयरमा पसललेको व्यापार गर्ने थलोको रुपमा रुपान्तरण हुदै गएको छ ।

जसलेगर्दा पैदल यात्री मुलसडकनै छेकेर यात्रा गर्न बाध्य भएका छन्, यसकारण सडक दुर्घटनाको निकै जोखिम रहेको ट्राफिक प्रहरीलनै बताउदै आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले बिहिबार पत्रकार सम्मेलन गरी सडकपेटी पार्किङ स्थल बनेको बताएको छ।

यसको व्यवस्थापनको बारेमा बुझ्दा  हेटौंडा उपमहानगरपालिकाले नगरप्रहरी परिचालन गरिएको र छिट्टै व्यवस्थापन हुने बताएपनि, परिचालन गरिएका नगरप्रहरी मुखदर्शक बनेको जसले गर्दा आफुहरु सडकबाटै हिडन बाध्य भएको हेटौंडा ५ सानो पोखरा नजिक सडकमै हिडदैगरेकी हेटौंडा २ निवासी अमृता बर्तौलाले बताइन ।"हामीलाई हिडनै गाह्रो भयो कहाँबाट हिडने हिडन बनाइएको पेटी व्यापारिको कब्जामा छ,सडकबाट हिडौँ दुर्घटनामा परिएला भन्ने पिर नहिडौँ विकल्प छैन"बर्तौलाले बताइन।सडकपेटी व्यापारका लागि हो कि बटुवालाई आवतजावत गर्न हो यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ।

सडकमा भेटिएका पैदलयात्रीले सडक पेटीबाट सहज आवतजावतको व्यवस्था मिलाईदिन उपमहानगरपालिकासंग माग गरेका छन् " कि सडकपेटी खालि गराउ कि सडक चौडा बनाउ"।

IMG_20200124_065234-1579828361.jpg

तस्विर: प्रष्ट खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार