११माघ,हेटौंडा।छैठौं स्व.माधवराज सुमार्गी टि ट्वान्टी क्रिकेट कपको उपाधी कलैया क्रिकेट क्लब कलैयाले हात पारेको छ । मकवानपुर क्रिकेट संघको आयोजना एवं हेटौडा एकेडेमीको प्रायोजनमा हुप्रचौरमा शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा कलैयाले विरगन्ज युनाइटेडलाई २५ रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको कलैयाले विरगंजलाई १ सय ५४ रनको विजय लक्ष्य दिएको थियो । विरगन्ज १ सय २८ रनमै अलआउट भएपछि उपाधी कलैयाले हात पारेको थियो । शनिबारको खेलको म्यान अफ द म्याच कलैयाका रवि शाह घोषित भएका थिए । प्रतियोगिताको उत्कृष्ट व्याट्सम्यान चितवन क्रिकेट क्लबका साकार ढकाल र उत्कृष्ट बलर विरगन्ज युनाइटेडका सैदुल्ला अन्सारी घोषित भएका थिए । म्यान अफ द सिरिज कलैयाका कुमार थापाले हात पारेका छन् ।
प्रतियोगिताको बिजेता टिम कलैया क्रिकेट कलबले नगद ४० हजार तथा सिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेता विरगन्ज युनाइटेड क्रिकेट कलबलले २० हजार नगद सहित शिल्ड मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । हेटौंडा उपमहानगरपालीकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता एवं मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी,जिल्ला खेलकुद बिकाश समितिका कार्यलय प्रमुख राजन दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















