Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

ईन्द्र बानियाँले दिए ३ सय ६० विद्यार्थीलाई ट्रयाकसुट

baniya-gadhi-7-1580138148.jpg

१३ माघ, हेटौँडा । बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरका विकट गाँउमा पुगेर ३ सय ६० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका छन। बानियाँले मकवानपुरगढी गाउँपालिका वडा ७ सुकौरामा रहेको जनता माविका ३ सय ६० विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका हुन । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान रुम्बाको सभाध्यक्षता एवं नेता बानियाँको प्रमूख आतिथ्यतामा भएको ट्रयाकसुट वितरण कार्यक्रम गरिएको थियो । कार्यक्रममा मकवानपुर गढी गाउँपालिका ७ का वडा अध्यक्ष सूर्यबहादुर रुम्बा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्रबहादुर मोक्तान, पूर्व सदस्य लालबहादुर थिङ, युएसआइडीका सामाजिक परिचालक जनकबहादुर शाही, शिक्षक अभिभावक संघ अध्यक्ष रुपा स्याङतान, प्रधानाध्यापक होमबहादुर नेपाली, नेविसंघ नेता मिलन पुडासैनी लगायतको सहभागिता रहेको थियो । 

नेता बानियाँ, बानियाँ निर्माण सेवा, मोर्डन ईन्फास्ट्रक्चर, शिवम सिमेन्ट र अभिभावकहरुको सहयोगमा ट्रयाकसुट वितरण  गरिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जर्मनी विश्वकपबाट बाहिरियो
Garman-1782778465-1782779938.jpg

१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...

भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782779744.jpg

१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  आज मनसुनी गतिविधि बढ्ने र...

एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार