Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दामन घटनामा केरलाका मूख्यमन्त्रीद्वारा क्षतिपूर्ति माग

Panorama1-1580178241.jpg

१४ माघ, काठमाडौं । भारतको केरलाका मुख्यमन्त्रीले नेपालमा घुम्‍न आएका आठ भारतीयको मृत्युको क्षतिपूर्ति मागेका छन् ।  
भारतको केरलाका मुख्यमन्त्री पिनाराइ विजयनले संघीय विदेशमन्त्री एस जयशंकरलाई पत्र लेख्दै एक परीवारका आठ भारतीयको मृत्युको विस्तृत अनुसन्धानका लागि माग गर्न समेत आग्रह गरेका छन् । उनले पत्रमार्फत जनवरी २१ मा ज्यान गुमाएका आठै जना केरला राज्य भएको र नेपाल सरकारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्न संघीय विदेश मन्त्री जयशंकरलाई आग्रह गरेका छन् । 
यसअघि मकवानपुरको दामनस्थित पानोरोमा रिसोर्टमा बेहोस भएर मृत्यु भएका आठजना भारतीय एकै परिवारका सदस्य भएको प्रहरीले पुष्टि गरेको थियो । कोठामा हिटर बाली सुतेको अवस्थामा बेहोस भएका उनीहरुलाई कैलाश एयरको हेलिकप्टरबाट काठमाडौंस्थित हेम्स अस्पताल ल्याइएको थियो ।मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना,५ वर्षीय बैशनव र ९ वर्षीया बद्रा कप छन् । गल्फ न्यूजलाई उनीहरुको परिवारका सदस्यले बताएअनुसार सो परिवार बच्चाको जन्मदिन मनाउनका लागि नेपाल आएको थियो ।
बच्चाको जन्मदिन मनाउनका लागि उनीहरुले हरेकवर्ष फरक गन्तव्य रोज्ने गरेका थिए । सोही क्रममा यस वर्ष उनीहरु नेपाल आएका थिए । 
साभार : बाह्रखरी

यो पनि पढ्नुस्
मकवानपुरको पानोरमा रिसोर्टमा एक पर्यटकको मृत्यु, ७ अचेत ,       अपडेट : दामनमा अचेत भेटिएका ८ जनाकै मृत्यु ,        यी हुन दामनमा मृत्यु भएका ८ पर्यटक (नामसहित),   पानोरमामा पर्यटक मृत्युको घटनाबारे छानविन गर्न सांसदहरुको माग


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार