Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वनको आन्दोलन अझ सशक्त बनाउने प्रतिवद्धता

Ban-Samuha-1580217678.jpg

१३ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको वन ऐन २०७६ सामुदायिक वनको मर्म र भावना विपरित रहेको भन्दै आन्दोलित सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरमा वृहत अन्तरक्रिया कार्यक्रम भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको हो । 
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सरकारले सामुदायिक वनमा अनावश्यक कर लगाउनुको साथै सामुदायिक वनको भावनामा गम्भीर चोट पुग्ने गरी वन ऐन ल्याएको बताएका छन् । सरकारले ल्याएको नयाँ वन ऐन २०७६ ले सामुदायिक वनका उपभोक्ताहरुको अधिकार खोसिएकाले आन्दोलनको विकल्प नभएकोमा जोड दिएका थिए । कार्यक्रममा बाग्मती प्रदेशका सदस्य रामहरि चौलागाई, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो । 
महासंघले माघ १७ गते नयाँ वन ऐन जलाउने, प्रदेश वन मन्त्रालयद्धारा संचालित सम्पूर्ण गतिविधी बहिष्कार गरी समूह बाहिर काठ दाउरा लगायतका वनपैदावार निकासी बन्द गर्ने माघ २० गते सम्पूर्ण डिभिजन वन कार्यालयमा तालाबन्दी गरी एक घण्टा धर्ना दिने र अनिश्चितकालीन प्रदेश वन मन्त्रालय घेराउ गरि सोहि समयमा वन ऐन जारी गर्न मुख्य भूमिका खेल्ने व्यक्तिहरुको पुत्ला जलाउने कार्यक्रम सार्वजनिक गरेको छ । 
यस अघि महासंघले माघ ८ गते बाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाललाई ज्ञापन पत्र बुझाएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार