१४ माघ, हेटौंडा । नेकपाका सांसद विरोध खतिवडाले गाँजाखेतिलाई बैधानिकता दिन माग गर्दै प्रतिनिधिसभामा प्रस्ताव दर्ता गराएका छन् ।
मकवानपुरका प्रतिनिधिसभा सांसद खतिवडाले गाँजा खेतिलाई बैधानिकता दिन माग गर्दै प्रतिनिधिसभामा विशेष महत्वको प्रस्ताव दर्ता गराएका हुन् । सांसद खतिवडा प्रस्तावक रहेको विशेष महत्वको प्रस्तावको समर्थकमा पूर्वसभामुख ओनसरी घर्ति, पूर्वगृहमन्त्री जनार्दन शर्मासहित ४२ जना छन् । नेपाल प्रहरीका पूर्वडिआईजी एवं नेकपाका सांसद नवराज सिल्वालले पनि यसलाई समर्थन गरेका छन् । प्रस्ताव दर्ताबारे प्रतिक्रिया दिंदै सांसद खतिवडाले विश्वका धेरै देशले व्यवसायिक गाँजाखेतिबाट लाभ हासिल गरिरहदा नेपालीले भने जेल बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताए । उनले प्रस्तावबारे संसदमा छलफल हुने बताए ।
मकवानपुरको पश्चिमी क्षेत्र गाँजाखेति हुने क्षेत्र हो । त्यही क्षेत्रबाट निर्वाचित सांसद खतिवडासहित कतिपय जनप्रतिनिधिले पनि गाँजाखेतिलाई बैधानिकता दिनुपर्ने आवाज उठाउँदै आएका छन् । गाँजाखेति र ओसारपसारमा संलग्न भएको अभियोगमा त्यस क्षेत्रका धेरै स्थानीय जेलमा सजाय काटिरहेका छन् । तर पनि गाँजाखेति र कारोबार रोकिएको छैन ।
१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...
१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज मनसुनी गतिविधि बढ्ने र...
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...






-1782741482.jpg)











