२६ फागुन, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको बिहीबार बसेको बैठकले जिल्लाको २ नगर र ८ गाउँपालिकामा चुनावी अभियान संचालन गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेस मकवानपुरका सभापति, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको अध्यक्षता एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद महालक्ष्मी उपाध्याय डिनाको उपस्थितिमा भएको बैठकले चैत ७ गतेभित्र नयाँ संरचना अन्र्तगतका हेटौंडा उपमहानगरपालिकाको १९ वडा, थाहा नगरको १२ वडा र ८ वटै गाउँपालिकामा विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । बैठकले चैत १२ गते जिल्ला भेला गर्ने निर्णय समेत गरेको प्रवक्ता प्रदीप कोइरालाले बताए । कोइरालाका अनुसार कार्यक्रम गर्न नगर र गाउँपालिकामा जिल्लाका नेताहरुलाई प्रतिनिधीको रुपमा खटाउने निर्णयसमेत गरेको छ ।
बैठकमा निवर्तमान सभापति रघुरमण न्यौपाने, उपसभापति विष्णुप्रसाद लामिछाने, सचिवद्वय बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, सल्लाहकार उमा दाहाल, अशोक शाक्य, दामोदर सुवेदी, रिता खनाल, प्रभातकुमार दाहाल, जिल्ला सदस्यहरु, ४ क्षेत्रका क्षेत्रीय सभापति, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, तरुण दलका अध्यक्ष ईश्वर पाठक, नेविसंघका अध्यक्ष राजु खतिवडालगायतको उपस्थिति रहेको थियो ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















