Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कुन मन्त्री पाउलान् बानियाँले ?

FB_IMG_1479911778173-1489070356.jpg

२६ फागुन, हेटौंडा । राप्रपा सरकारमा गएसंगै पर्यटन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको ठाउँमा नयाँ राज्यमन्त्रीले सपथग्रहण गरेका छन् ।

राप्रपाले पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री दिलनाथ गिरी भएका छन् राज्यमन्त्री परशुराम तामाङ भएका छन् । काम गर्न सजिलो हुने भएकाले मन्त्री र राज्यमन्त्री एउटै पार्टीको बनाउने प्रचलन रहेकाले पर्यटन मन्त्री जीवनबहादुर शाहीसंगै बानियाँले पनि राज्यमन्त्री पद छोडेको जनाईएको छ ।

बानियाँ निकट स्रोतका अनुसार उनलाई अर्को मन्त्रालयको जिम्मेवारी दिने तयारी भएपनि उनी 'पर्ख' को अवस्थामा छन् । उनले पार्टीलाई उपयुक्त जिम्मेवारी दिन भनेको स्रोतको दावी छ । हाल पार्टी कामको सिलसिलामा हेटौंडा रहेका उनले अाफुलाई उपयुक्त जिम्मेवारीका साथ मन्त्रालय परिवर्तन गर्न पार्टी च्यानलमा कुरा गरिरहेेको ती नेताको भनाई छ । उनले उपयुक्त जिम्मेवारी नदिए मन्त्री पदको जिम्मेवारी नलिने पार्टी नेतृत्वलाई जानकारी दिएको बताईएको छ । 

बानियाँले भने अहिलेको परिस्थितिबारे कुनै प्रतिक्रिया दिएका छैनन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार