Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

छिमेकीको सम्बन्ध व्यवहारमा देखाउन भारतलाई ओलीको सुझाव

kp1-1489147817.jpg

२७ फागुन, हेटौडा । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले असल छिमेकीको सम्बन्ध व्यवहारमा देखाउन भारतलाई सुझाव दिएका छन् । एमालेले संचालन गरेको मेचिमहाकाली राष्ट्रिय अभियानका क्रममा शुक्रबार हेटौँडामा आयोजित सभामा बोल्दै एमाले अध्यक्ष ओलीले भारतले बोलीमा मात्रै असल छिमेकीको सम्बन्ध देखाएको भन्दै यसलाई व्यवहारमा देखाउन सुझाव दिए । कञ्चनपुर घटनाको उदाहरण दिंदै नेता ओलीले भारतीय पक्षले अहंकार छोड्नुपर्नेमा जोड दिए ।
उनले राष्ट्रियताको पक्षमा एमालेले थालेको अभियानलाई विथोल्न मधेशी मोर्चाले अवरोध गर्न खोज्दा अप्रिय घटना घटेको बताए । तराईका नाममा निर्दोष जनतालाई प्रहरीसँग भिडन्त गराएर लाशको राजनीति गर्न मधेशी मोर्चाले त्यस्तो गतिविधि गरेको उनको भनाई थियो ।
भुटनदेवी उच्च माविको चौरमा भएको कार्यक्रममा उपाध्यक्ष बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, महासचिव इश्वर पोखरेल, सचिवहरु प्रदीप ज्ञवाली, भीम आर्चाय लगायतको सहभागिता रहेको थियो । सप्तरी घटनापछि तीन दिन स्थगित गरेको अभियान हेटौँडाबाट पुनः शुरु गरेको एमालेले जनाएको छ ।

kp2-1489147818.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार