Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुरका साप्ताहिक पत्रिकाको दर कायम

Sanjal-Photo-1489229031.jpg

२८ फागुन, हेटौँडा । मकवानपुरबाट प्रकाशन हुने साप्ताहिक, पाक्षिक, मासिक र त्रैमासिक पत्रिकाले विज्ञापनको दर कायम गरेका छन् । साप्ताहिक पाक्षिक प्रकाशक सञ्जाल मकवानपुरले शनिबार गरेको अन्तरक्रियामा उनीहरुले पत्रिकामा प्रकाशन हुने विज्ञापनको दर कायम गर्ने घोषणा गरेका हुन् । 
पेशागत संगठनहरुका प्रतिनिधिहरुसँगको छलफल पछि सञ्जालले चैत १ गतेदेखि लागु हुने गरी दर कायम गरेको छ । सञ्जालमा आवद्ध पत्रिकाले बधाई तथा शुभकामनाको दर एक हजार रुपैँया, समवेदना ५ सय रुपैँया र सरकारी कार्यालय एवं व्यवसायिक विज्ञापनको कोलम÷सिसि अनुसार दर कायम गरेको छ । छलफलमा मकवानपुरका सबै साप्ताहिक, पाक्षिक, मासिक र त्रैमासिक पत्रिकालाई व्यवसायिकता प्रदान गर्न यस्तो निर्णय गर्नु परेको कार्यक्रमका सहभागीले बताए । 
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको प्रमुख आतिथ्यता एवं सञ्जालका संयोजक तिलक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष कौशल पाण्डे, नवराज शर्मा, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, प्रेस चौतारीका सचिव दिपेन्द्र रोक्का, प्रेस सेन्टरका अध्यक्ष नानीमैया विष्ट, प्रेस सोसाईटीका सहसंयोजक केशव समर्पण, क्रान्तिकारी पत्रकार संगठनका सचिव राज सापकोटा, मिडिया नेपालका अध्यक्ष जीवराज बख्रेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
उनीहरुले सञ्जालको निर्णयमा ऐक्यवद्धता जनाएका थिए । कार्यक्रममा जिल्लाबाट प्रकाशित २६ पत्रिकाका प्रकाशक सहभागी थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार