Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

घटेदमारमा माअोवादी केन्द्रको भेला

Flag_of_the_Communist_Par-1489241978.png

२८ फागुन, हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुरको बागमति गाउँपालिका वडा नम्वर ३ घटेदमारमा शनिबार वडा भेला सम्पन्न भएको छ ।

जेष्ठ सदस्य हिरालाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पोलिट्व्यूरो सदस्य तथा पार्टी संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’को प्रमुख आतिथ्यता रहेको थियो । शनिबार भएको भेलाले बाबुलाल पाख्रिनको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ ।

उपाध्यक्षमा फुलबहादुर थिङ, सचिवमा जानुका दोङ सहसचिवमा हिरालाल स्याङतान र कोषाध्यक्षमा भगवति माझी चयन भएको पार्टी प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ ले जानकारी दिए । त्यसैगरी दर्शन पाख्रिनको संयोजकत्वमा २१ सदस्य वाइसीयल कमिटी गठन भएको छ भने जानुका दोङको संयोजक रहने गरी १५ सदस्य क्रान्तिकारी महिला संगठन विस्तार भएको प्रचार विभाग प्रमुख पाख्रिनले जानकारी दिए ।

कार्यक्रममा बागमति गाउँपालिका इन्चार्ज सर्केस घलान, केन्द्रिय आयोजक समिति सदस्य जयबहादुर वाइवा, सुनिता खड्का, जनक पहरी, जिल्ला आयोजक समिति सदस्य रहरमान थिङ, देवलाल स्याङतानलगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार