Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

यस्तो छ हेटौँडा उपमहानगर, थाहा नगरको वडा र अन्य गाउँपालीकाको विभाजन

1-1489305197.jpg

२९ फागुन, हेटौँडा । स्थानीय तह पुर्नसंरचना आयोगले हेटौँडा उपमहानगरमा १९ वडा कायम गरेको छ । अहिले रहेको २९ वडालाई एकिकरण गरेर नयाँ संरचना अनुसार १९ वडा बनाईएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वले तयार पारेको प्रतिवेदन अनुसार हेटौँडा उपनगरपालिकामा १९ र थाहा नगरपालिकामा १२ वडा कायम गरेको हो ।  
हेटौँडा उपमहानगरपालिकामा साविकको हेटौँडा नगरपालिका, बसामाडि, पदमपोखरी, चुरियामाई, हटिया र हर्नामाडि गाविस समावेश छन् । यसको जनसंख्या  १ लाख ५२ हजार ८ सय ७५ रहेको छ भने क्षेत्रफल २६१.५९ वर्ग किलोमिटर रहेको छ । थाहा नगरमा २५ उच्च मावि र क्याम्पस, १५ स्वास्थ्य संस्था, २ कृषि सवा केन्द्र, ४ पशुसेवा केन्द्र रहेका छन् ।
नयाँ संरचना अनुसार 
हेटौँडा १ मा साविकको १ र २६, 
हेटौँडा २ मा २ र ३, 
हेटौँडा ३ मा २८
हेटौँडा ४ मा ४
हेटौँडा ५ मा ५
हेटौँडा ६ मा ६
हेटौँडा ७ मा ७
हेटौँडा ८ मा ८
हेटौँडा ९ मा ९
हेटौँडा १० मा १०
हेटौँडा ११ मा ११
हेटौँडा १२ मा १२,१३
हेटौँडा १३ मा १४,१५
हेटौँडा १४ मा १६
हेटौँडा १५ मा १७,१८
हेटौँडा १६ मा १९,२१
हेटौँडा १७ मा २०,२२
हेटौँडा १८ मा २३,२४,२५
हेटौँडा १९ मा २७, २९
त्यसैगरी, थाहा नगरपालिकामा थाहा नगरपालिका, आग्रा, चित्लाङ र टिष्टुङ गाविस समावेश छन् । यसको जनसंख्या  ४१ हजार ६ सय २३ रहेको छ भने क्षेत्रफल १९१.१२ वर्ग किलोमिटर रहेको छ । थाहा नगरमा १२ उच्च मावि र क्याम्पस, ४ स्वास्थ्य संस्था, १ कृषि सवा केन्द्र, २ पशुसेवा केन्द्र रहेका छन् ।
नयाँ संरचना अनुसार 
थाहा १ मा १,१२
थाहा २ मा २,३,४,५
थाहा ३ मा ६,७
थाहा ४ मा ८,९
थाहा ५ मा १०,११
थाहा ६ मा १३,१४,१५
थाहा ७ मा आग्रा २,३,४,५,६
थाहा ८ मा आग्रा १,७,८,९
थाहा ९ मा चित्लाङ १,२,३,४,५,८
थाहा १० मा चित्लाङ ६,७,९
थाहा ११ मा टिष्टुङ १,२,३,५
थाहा १२ मा टिष्टुङ ४,६,७,८,९
आयोगले मकवानपुरमा ८ गाउँ पालिका प्रस्ताव गरेको छ । नयाँ प्रस्तावमा कैलाश गाउँपालिका, बकैया गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका, बाग्मती गाउँपालिका रहेका छन् ।

2-1489305197.jpg
3-1489305197.jpg
4-1489305198.jpg
5-1489305198.jpg
6-1489305198.jpg
7-1489305198.jpg
8-1489305198.jpg
9-1489305198.jpg
10-1489305198.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार