Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लर्ड बुद्धका विद्यार्थीहरुद्वारा रानी वनको अध्ययन गर्ने

Lord-Buddha-1581068669.jpg

२४ माघ, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको लर्ड बुद्ध कलेज, काठमाण्डौबाट आएका विद्यार्थीहरुले अध्ययन अनुसन्धान गर्ने भएका हुन ।

विद्यार्थीहरुले वन क्षेत्रको सम्पूर्ण क्रियाकलापहरुको अनुसन्धान गर्ने टोलीका संयोजक शिक्षक मनोज पन्तले बताए । विद्यार्थीहरुले वनको वनमापन, वृद्धि दर, घरधुरी सर्भेक्षण, विधान तथा कार्ययोजना तैयारी, उपभोक्ताहरुसँग सामुहिक छलफल लगायतका कार्यहरु गर्ने कार्यक्रम रहेको छ । विद्यार्थीहरुले १० दिन सम्म समूहसँग रहेर कार्य गर्ने समुहका अध्यक्ष कृष्ण विडारीले बताए ।  यस अघि पनि उक्त कलेजका विद्यार्थीहरुले रानी वनको अवलोकन गरिसकेका छन ।
विद्यार्थीहरुलाई समूहका अध्यक्ष कृष्ण विडारी, उपाध्यक्ष डोरबहादुर अधिकारी, सचिव नानीमाया रुम्वा, कोषाध्यक्ष बसन्त अधिकारी, सदस्य राधिका लम्साल, केशव धिताल र कार्यालय सचिव भीमसेन पौडेल लगायतले स्वागत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार