Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

सुशील कोईरालाको स्मृतिमा हेटौंडामा श्रद्धाञ्जली सभा र दिप प्रज्वलन

IMG_20200209_211230-1581262435.jpg

२६ माघ, हेटौंडा।नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोईरालाको पाँचौं स्मृति दिवसमा हेटौंडामा श्रद्धाञ्जली सभा र दिप प्रज्वलनको आयोजना गरिएको छ।

नेपाली कांग्रेस मकवानपुरले आईतबार श्रद्धाञ्जली सभा गरेको छ भने नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति र फरेष्टी क्याम्पस इकाइले दिप प्रज्वलन गरेको हो।  नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको श्रद्धाञ्जली सभा कार्यक्रममा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल सचिव बुद्ध लामा, सहसचिव रामबाबु बानियाँलगायतले 

२०६३ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि देशमा संविधान बन्ने कि नबन्ने, संघियता कायम गर्ने बारे दलहरुबीच ठुलो विवाद भइरहेको अवस्थामा स्वर्गिय नेता कोइरालाले देश तथा विदेशी शक्ति केन्द्रको विरोद्धकाबीच संविधान जारी गरेर संघीय लोकतन्त्र गणतन्त्रणलाई संस्थागत गरेको बताएका छन्। १९९६ साल माघ २८ गते बाबु वोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट जन्मिएका कोइरालाको २०७२ साल माघ २६ गते ७७ वर्षको उमेरमा निधन भएको थियो ।

श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाली कांग्रेस जिल्लाका नेता तथा भातृ एवं शुभेच्छुक संघसंस्थाका पदाधिकारी, सदस्य तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।त्यसैगरी कांग्रेस पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गिय कोइरालको पाँचौं स्मृति सभाको उपलक्ष्यमा नेविसंघ जिल्ला कार्यसमिति तथा फरेष्टी क्याम्पस इकाइको आयोजनामा हेटौंडा ४ फरेष्टी चोकमा दिप प्रज्वलन गरिएको छ।

IMG_20200209_211240-1581262438.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जर्मनी विश्वकपबाट बाहिरियो
Garman-1782778465-1782779938.jpg

१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...

भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782779744.jpg

१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  आज मनसुनी गतिविधि बढ्ने र...

एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार